धादिङको मार्पामा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु

असोज ११ । धादिङ जिल्लाको उत्तरी क्षेत्र मार्पामा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

dhadingधादिङको सदरमुकामबाट किन्ताङफेदीतर्फ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस स्थानीय ‘लपाङ चौतारा’ नजिकै दुर्घटनामा पर्दा कम्तीमा १० जनाको मृत्यु भएको र १५ जना घाइते भएको स्थानीयले जानकारी दिएका छन् । विस्तृत विवरण आउन बाँकी….

तपाईको प्रतिक्रिया