माओवादी केन्द्रको विवाद साम्य

कठमडौ, साउन । नेकपा माओवादी केन्द्रमा रहेको विवाद साम्य हुने भएको छ । आइतबारको बैठकमा प्रचण्डले आत्मालोचना गरेसँगै पार्टी्भित्रको विवाद साम्य हुने भएको हो ।

Mao-Meet-1 सरकार परिवर्तनको निर्णय गर्दा संस्थागतरुपमा अघि नबढेको भन्दै पार्टी्भित्र आलोचना भएपछि प्रचण्डले कमजोरी स्वीकार गर्नुभएको थियो । आफ्नै निवास लाजिम्पाटमा बसेको बैठकमा प्रचण्डले सरकारबाट बाहिरिने निर्णय गर्दा पार्टी पद्दतिअनुरुप संस्थागत निर्णय गर्ने कुरामा केही कमी कमजोरी भएको स्वीकार गर्दै आत्मालोचना गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया