बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पद छाड्ने

एजेन्सी–बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पद छाड्ने घोषणा गर्नुभएको छ । बिहीबार भएको जनमत संग्रहबाट बेलायत यूरोपियन यूनियसँग छुट्टिने निर्णय भएसँगै क्यामरूनले पद छाड्ने घोषणा गर्नुभएको हो । क्यामरुनले अक्टोबरदेखि पद छाड्ने घोषणा गरेका गर्नुभएको हो ।

David उहाँले अर्को नेतृत्व तयार भएपछि पद छाड्ने बताउनुभएको हो । जनमत संग्रह अघि प्रधानमन्त्री क्यामरुनले आर्थिक बृद्धि र सुरक्षाका लागि इयूमै रहनुपर्ने भएकाले सोही अनुसार मतदान गर्न आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया