वाणिज्य मन्त्रालयद्वारा आगामी योजना सार्वजजिक

indexकाठमाडौं–जेठ ३ । वाणिज्य मन्त्रालयले आगामी २ महिनामा ५८ वटा काम गर्ने योजना सार्वजनिक गरेको छ । सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा नेपाल–भारत वाणिज्य मन्त्री जयन्त चन्दले नेपालको चुलीदो व्यापारघाटा कम गर्न नसके देश आर्थिक समृद्धिमा जान नसक्ने भन्दै मन्त्रालयले व्यापारघाटा कम गर्न काम गर्ने बताउनुभयो । मन्त्रालयले सार्वजनिक गरेको २ महिने कामको खाकामा ऐन नियम संसदबाट पारित गर्ने, बिभिन्न जिल्लामा तालिम गोष्ठी चलाउने र विश्वव्यापार संगठनका बिभिन्न मन्त्रीस्तरिय बैठकको तयारी गर्ने लगाएतका विषय समेटिएको छ ।

तपाईको प्रतिक्रिया