बजेटका लागि सजियो संसद भवन

vlcsnap-2016-05-07-20h41m52s593काठमाडौं–बैशाख २५ । आइतबार राष्ट्रपतिले आगामी बजेटको नीति तथा कार्यक्रम पेश गर्ने भएपछि संसद भवन दुलही झै सिगारिएको छ । राष्ट्रपतिको स्वागतमा संसदलाई सबैतिर राष्ट्रिय झण्डा र ध्वजापताका सहित सजाइएको छ । vlcsnap-2016-05-07-20h41m36s846संसद भवनको अगाडि ८० वटा राष्ट्रिय झण्डासँगै संसद भवन परिसरमा सयौं झण्डा राखिएका छन् । फुल घडा लगायतको व्यवस्था गरिएको संसद भवनमा सुरक्षा सतर्कतासमेत बढाइएको बताइएको छ । vlcsnap-2016-05-07-20h42m14s416

तपाईको प्रतिक्रिया