दिपेन गुरुङको दोस्रो एल्वम प्रतिक बजारमा

काठमाडौं । गायक दिपेन गुरुङको गीती एल्वम ‘प्रतिक’को राजधानीमा एक समारोहमा विमोचन भएको छ । गायक गरुङको यो दोस्रो एल्वम हो । विमोचन समारोहमा प्रमुख अतिथि गायकPratik नविन भट्टराईले गुरुङको प्रतिक एल्वम गथीत क्षेत्रकै प्रतिकको रुपमा बजारमा आएको चर्चा गर्नु भयो । कार्यक्रममा गायक भुवन सुप्तिहाङ राई लगायत बक्ताले उनका गीति एल्वम प्रतिक बारे चर्चा गरेका थिए । एल्वम सार्वजनिक लगतै प्रतिक एल्वमको प्रमोसनको लागि अमेरिका गएका छन् ।

तपाईको प्रतिक्रिया