नयाँ ग्रहमा जीवनको संभावना

एजेन्सी–बैशाख । खगोल वैज्ञानिकले सौर्यमण्डको जस्तै वातावरण भएका अन्य तीन वटा नयाँ ग्रहमा जीवनको संभावना रहेको बताएका छन् ।

3भर्खरै पत्ता लागेका ट्रापिस्ट वात तारका तीन वटा ग्रहमा जीवनको सम्भावना रहेको वैज्ञानिकहरुले दाबी गरेका हुन । उनीहरुका अनुसार पृथ्वीबाट ४० प्रकाश वर्षको दूरीमा रहेका यी तीन ग्रहको आकार पृथ्वी तथा शुक्र ग्रह समान रहेको छ ।

2 The artist’s impression provided by European Southern Observatory on May 2, 2016 shows an imagined view from the surface one of the three planets orbiting an ultracool dwarf star just 40 light-years from earth that were discovered using the TRAPPIST telescope at ESO’s La Silla Observatory. (ESO/M. Kornmesser via AP) MANDATORY CREDIT नेचर जर्नलमा प्रकाशित अनुसन्धान मा बेल्जियमका अनुसन्धानकर्ता माइकल गिलेनले  ग्रह शुक्र, पृथ्वी तथा मंगल ग्रहको स्तरका ग्रह भएको भन्दै जीवनको संभावना रहने औल्याएका छन् । पत्ता लागेका नयाँ ग्रहको सतहमा तरल अवस्थामा पानी रहेको अनुमान उनले गरेका छन । यी तीनवटै ग्रहमा अहिले उपलब्ध रहेको प्रविधिबाट वायुमण्डलीय बनावटको अध्ययन गर्न सकिने र त्यहाँ जीवनको सम्भावना पनि खोज्न सकिने अनुसन्धानकर्ताको दाबी छ ।

The artist's impression provided by European Southern Observatory on May 2, 2016 shows an imagined view from the surface one of the three planets orbiting an ultracool dwarf star just 40 light-years from earth that were discovered using the TRAPPIST telescope at ESO's La Silla Observatory. (ESO/M. Kornmesser via AP) MANDATORY CREDIT

अनुसन्धानमा संलग्न अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजिका वैज्ञानिक जुलियन डी विटले समेत यी ग्रह निकै नजिक रहेको र खगोल विज्ञानका लागि यो अनुसन्धान नयाँ अवशर र खाँचो भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया