जालसाज मुद्दामा फरार प्रतिवादी पक्राउ

चैत्र २६, काठमाडौँ- जालसाज मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।

प्रतिबादी जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ०९ खालेपुर बस्ने बर्ष २७ को पुरणलाल बर्मा भएको जालसाच मुद्दामा बर्दिया जिल्ला अदालतको मिति २०७६।०८।१८ गतेको फैसला आदेशले १ बर्ष कैद र रू.३०,०००/- जरिवाना नतिरी फरार भएका थिए ।

खोजतलास गर्ने क्रममा मिति चैत्र २६ गते सि.प्र.चौ. मथुरा  बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया न.पा.-०९ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी बर्दिया जिल्ला अदालत  गुलरियामा उपस्थित गराईएको ।

तपाईको प्रतिक्रिया