नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सामाजिक सञ्जाल टिकटमा विकृती बढ्दै गएको भन्दै सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया