भूकम्प पीडितको निशुल्क उपचार गर्ने सरकारको निर्णय

१९ कात्तिक, काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी घाइते भएकाको सरकारले निशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

आज विहान सिंहदरबारमा बसेको बैठकले घाइतेको निशुल्क उपचार गर्ने र तत्काल उद्दार तथा राहतको कामलाई प्रभावकारी व्यवस्थापन गर्ने निर्णय गरेको हो । निजी अस्पतालमा उपचार गराईरहेका घाइतेको उपचार खर्च पनि अब सरकारले नै बेर्होने भएको छ ।

तपाईको प्रतिक्रिया