स्वास्थ्यकर्मीसँगै प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १६ जनाकाे मेडिकल टिमसहित आवश्यक  सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रमा पुग्नु भएको  छ ।  प्रभावितको उद्धार, उपचार र राहतका लागि माओवादी नेता जनार्दन शर्मा र शक्ति बस्नेत टाेली प्रभावित श्रेत्रमा पुगेकाे  हाे । 

तपाईको प्रतिक्रिया