जाजरकाेट भूकम्पमा परी जाजरकाेट र रूकुम जिल्लामा ५० भन्दा बढिकाे मृत्यु भएकाे प्रारम्भिक विवरण,पृष्टि हुन बाँकी

नेपालकाे मध्म पश्चिम जिल्लाला जाजकाेटलाई केन्द्रविन्दु बनाएर  गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परेर  ५० भन्दा बढिकाे मृत्यु भएको पछिल्लो विवरणहरू आएका छन्। यद्यपि यो सरकारी निकायबाट पुष्टि हुन बाँकी तथ्यांक हाे । गएरातीकाे भूकमपकाे यकिन जानकारी आउन राती भएकाले समय लाग्ने देखिन्छ । तस्वीर : सामाजिक सञ्जालबाट । 

तपाईको प्रतिक्रिया