स्टार अटो लैनचौर र बालाजुमा मात्र मिस्डकल कल गर्नुहोस्, बजाजका सबै सेवा फोनबाटै पाउनुहोस्

काठमाडौं । बजाज मोटरसाइकल खरिद गर्न वा बजाज मोटरसाइकल बारे कुनैपनि जानकारी लिन अब तपाईले आफ्नो पैसा खर्च गर्नुपर्ने छैन । नेपालस्थित आधिकारिक विक्रेताको निमानुसार अब बजाजका डिलर्सहरूलाई मिस्डकल गरे लगत्तै तपाईलाई कल आउनेछ र तपाईको जिज्ञासा बारे जानकारी मिल्ने छ ।

काठमाडौंको बहुचर्चित स्टार अटोले पनि मिस्डकल सुविधाको अफरलाई आजदेखि लागु गरेको छ । स्टार अटोका निम्न नम्बरमा कल गर्ने वित्तिकै कल ब्याक हुने कम्पनीले जनाएको छ ।

स्टार अटो :
लैनचौर (स्काउट भवन) : ९८०१२०६०७८/९८०१२०३८१२
नयाँबजार   (विष्णुमति पुल नजिकै) : ९८०१२०३८७२.९८५१००८२६२

 

तपाईको प्रतिक्रिया