त्रि.वि. ले सार्यो स्नातक प्रथम बर्षको १० गते तोकिएका परिक्षा, अब कहिले हुन्छ ? (सूचना सहित)

त्रिभुवन विश्वविद्यालयले अगामी बैशाख १० गतेका लागि तोकिएका स्नातक प्रथम बर्षका सबै परिक्षाहरू सारेको छ ।
नयाँ तालिका अनुसार स्नातक प्रथम बर्षका परिक्षा बैशाख १६ गतेदेखि पुनः सञ्चालन हुनेछन् ।

वैशाख १० गते उपनिर्वाचन हुन लागेको सन्दर्भमा त्रिविले उक्त दिनको लागि तोकिएका परीक्षा वैशाख १६ गतेलाई सारेको हो । बैशाख १६ गते हुने परिक्षाको समय र परिक्षा केन्द्र भने यथावत रहने त्रि.वि. परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया