मन्त्रालाय भागबण्डामा प्रारम्भिक सहमति, कांग्रेसलाई ८ माओवादीलाई ५ मन्त्रालय

काठमाडौं । सत्ता गठबन्धन दलले मन्त्रालय भागबण्डमा प्रारम्भिक सहमति जुटाएको छ । गठबन्धन दलको आजको बैठकको सहमति अनुसार नेपाली कांग्रेसले ८ र माओवादी केन्द्रले पाँच मन्त्रालय पाउने सहमति भएको छ । सहमति अनुसार एकीकृत समाजवादी र जसपाले २/२ र बाँकी जन मोेर्चा वाहेकका दलले १/१ मन्त्रालय पाउने प्रारम्भिक सहमति भएको छ ।

तपाईको प्रतिक्रिया