साताको कारोबारको दोस्रो दिन अन्तिम समयमा शेयर बजार लयमा फर्किदा नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १७.७० अंकले वृद्धि भइ १९ सय ६ अंकको विन्दुमा पुगेको छ । सोमबार लघुवित्त वाहेक सबै उपसूचकमा हरियाली छाएको छ ।