प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच सभामुखको अधिकारको विषयमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अधिकार कटौती गरेर सभामुख भूमिका कटौती गरेर भूमिका खुम्च्याउन नहुने कुरामा सभामुख देवराज घिमिरेले जोड दिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री र सभामुखको दिपक्षीय भेटमा संसदलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल भयो ।

तपाईको प्रतिक्रिया