पपुवा न्युगिनीलाई नेपालले दियो २९८ रनको फराकिलो लक्ष्य

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग–२ अन्र्तगत आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको फराकिलो लक्ष्य दिएको । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २९८ रनको लक्ष्य दिएको हो । नेपाल लागि आरिफ सेखले सर्वाधिक १ सय १० रनको साझेदारी गरे ।

तपाईको प्रतिक्रिया