आसिफ सेखले पूरा गरे १ हजार रन

काठमाडौं । विहीबार पपुवा न्युगिनी विरूद्धको खेलमा शतक प्रहार गरेसँगै राष्ट्रिय क्रिकेट टिमका खेलाडी आसिफ सेख एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १ हजार रन बनाउने दोस्रो खेलाडी बनेका छन् । सेखले ३२ खेल मार्फत १ हजार रन पूरा गरेका हुन् ।

तपाईको प्रतिक्रिया