क्रिकेटमा आसिफ सेखको छलाङ, अतर्राष्ट्रियमा पहिलो शतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आसिफ सेखलाई अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक शतक पूरा गरेका छन् । आज त्रि.वि. क्रिकेट मैदान कीर्तिप्ुरमा भएको आइसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत पपुवा न्युगिनी विरूद्धमा खेलमा सेख १ सय १० बलमा १ सय १० रन बनाएर सतक पूरा गरेका हुन् ।

तपाईको प्रतिक्रिया