काठमाडौं महानगरपालिकाको कार्यालय सर्दै

काठमाडौं । सेवा प्रवाहमा संकुचन आएको भन्दै काठमाडौं महानगरपालिका सर्ने तयारी गरेको छ । हाल पूरानो भवन सुन्धारा र जडिए कम्लेक्समा रहेको कार्यालयले अब काठमाडौं प्लाजामा सर्ने तयारी भएको हो । काठमाडौं प्लाजामा सरेपछि हाल विभिन्न ठाउँबाट सेवाग्राहीलाई दिइदै आएको सेवा पनि एकीकृत हुनेछ ।

तपाईको प्रतिक्रिया