सेयर बजारको ओरालो यात्रा

काठमाडौं– सरकार परिवर्तनका पछिल्ला गतिविधिको प्रत्यक्ष असर सेयर बजारमा पनि परेको छ । पछिल्ला दिनमा सेयर बजार निरन्तर आरालो लाग्दै १९९५ को विन्दुमा आइपुगेको छ । बुधवार नेप्से २४.४४ अंक घटेको छ । कारोबार अवधिभर १ अर्ब २८ करोड रुपैयाँको मात्रै  कारोबार भयो ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया