सांसद भण्डारीलाई उपचारका लागि भारत लगिदै

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीलाई दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानबाट मुम्बइ लगिने भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई अस्पतालले थप उपचारका लागि सुविधा सम्पन्न हस्पिटलमा लैजान भनेपछि चिकित्सकको टोलीसहित सरकारले नै मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लैजान लागेको हो ।

तपाईको प्रतिक्रिया