प्रदेशबाट शुरू भयो अस्थिरताको खेल, सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका पदमुक्त हुनुभएको छ । विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफल नै हुन नसकेपछि उहाँ पदमुक्त हुनुभएको हो ।

प्रदेशसभामा सम्बोधन गरेर रावलले विश्वासको मत दिन आग्रह गरेपनि निर्णायक मानिएको नागरिक उन्मुक्तिको असहयोगले सुदूरपश्चिम प्रदेशबाट राजनीतिक अस्थिरताको विजारोपण भएको हो ।

तपाईको प्रतिक्रिया