साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौं । साताको अन्तिम कारोवार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । विहीबार नेप्से परिसूचक १२.४५ अंकले बृद्धि भई २१८२.६३ अंकमा पुगेको हो ।

तीव्र उतार चढावकाबीच अन्तिम समयमा आएर नेप्से परिसूचकमा सुधार आएपनि कारोवार रकम भने हिजोको तुलानामा ह्वातै घटेर २ अर्ब ६० करोडमा सिमित भएको छ ।

तपाईको प्रतिक्रिया