माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाट

काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । आज बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल आईपीओ बाँडफाँट गरेको हो । यो आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदन परेकोमा गोलाप्रथाबाट एक लाख ९९ हजार २ सय आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

तपाईको प्रतिक्रिया