साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा भारी गिरावट आएको छ । आइतबार २२ दशमलभ १२ अंकले घटेर नप्से परिसूचक २०९४.१२ विन्दुमा झरेको हो । त्यस्र्तै २ अर्ब ८६ लाखको कारोबार भएको छ ।
पछिल्लो समय अर्थतन्त्रमा सुधारको संकेत देखिएको भनेर राष्ट्र बैंकले भनेपनि शेयरबजारमा अपेक्षित सुधार भने हुन सकेको छैन ।