बाजुरा भूकम्पमा एक महिलाको मृत्यु 

बाजुरा । मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको खुलेको छ । आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमालाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया