रास्वपाकी इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुख चिर्वाचित हुनुभएको छ ।
शनिबार उहाँलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएपछि उहाँ उपसभामुख बन्नुभएको हो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको पक्षमा १६६ र विपक्षमा ९७ मत परेको थियो । १ मत टटस्थ रह्यो ।

तपाईको प्रतिक्रिया