भारतबाट थपघट भएर आयो पेट्रोलियमको मूल्य काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई शंसोधित मूल्य पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ भने डिजेलको प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । Published On: २ माघ २०७९, सोमबार १६:२२