नेकपा माओवादी केन्द्रले पार्टी नेताहरू सुदन किराती, रेखा शर्मा र नेपाल समाजवादी पार्टीका नेता महिन्द्रराय यादवले मन्त्री बनाउने तयारी गरेको छ । यादव गएको प्रतिनिधिसभा चुनावमा माओवादीको चिन्हबाट चुनाव लडेका थिए ।
नेकपा माओवादी केन्द्रले सांसदहरु महिन्द्र राय यादव, रेखा शर्मा र सुदन किरातीलाई मन्त्री बनाउने तयारी गरेको छ । हालसम्म सत्तारूढ दलहरुबीच माओवादी केन्द्रबाट मन्त्रिपरिषद्मा ५ जना सहभागी हुने मोटामोटी सहमति छ ।