पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार समायोजन गर्न निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा आइयोसीले पनि मूल्य घटाएर पठाएकाले त्यसै अनुसार मूल्य समायोजन गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको हो । विगतको घाटा पूर्ति गर्न भन्दै आयल निगमले पट्रोलियम पदार्थको मूल्य विश्व बजारमै घटेपनि नेपालमा घटेको छैन ।

तपाईको प्रतिक्रिया