सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं – सुनको मूल्य २०७९ सालकै उच्च विन्दुमा पुग्दै नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य तोलामै एक लाख तीन हजार रुपैयाँ पुगेपछि हालसम्मका सबै रेकर्ड तोडिएका हुन् । विहीबार तोलामा २ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ । तेजावी सुनको मूल्य एक लाख २ हजार ६ सय र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया