स्नातक प्रथम बर्षको परिक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले मानविकी संकायतर्फ चार बर्षे स्नातक तह प्रथम बर्षको परिक्षाफल प्रकाशित गरेको छ ।

कोरोनाको समयमा लिइएको परिक्षाको निकै ढिलो गरी नतिजा प्रकाशन गरिएको हो ।

प्रकाशित नतिजा हेर्न विद्यार्थीले 4BA स्पेश, सिम्बोल नम्बर, टाइप गरी ३३६२४ पठाएपछि नम्बर सहित आउने छ ।

तपाईको प्रतिक्रिया