थामिएन नेप्सेको निरन्तरको ओरालो यात्रा

काठमाडौं । लगातार पााचौ दिनको कारोवारमा पनि शेयर बजार ओरालो लागेको छ । आइतबार शेयर बजार १०.५४ अंकले घटेर नेप्से १८ सय ८३ दशमलब १६ को विन्दुमा आएको हो ।

आइतबार सहित पााच दिनमा मात्र नेप्से ८२.२० अंकले घटिसकेको छ ।

आइतबार नेप्से घटेसागै कारोबार रकम पनि खुम्चिएर पौने एक अर्बमा समिति भएको छ ।

तपाईको प्रतिक्रिया