६ सय २० लाई कोरोना संंक्रमण १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ४६ जनाको परीक्षणमा ६ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया