सत्ता गठवन्धनको ७ निर्णय: बागी उम्मेदवारी फिर्ता, गठवन्धन बाहेकका दलसंग तालमेल नगर्ने (निर्णयसहित)

काठमाडौँ- पाँच दलीय सत्तारुढ दलहरुको स्थानीय तह निर्वाचनका लागि गठवन्धनको सहमति बिपरित दर्ता भएका स्वतन्त्र म्मेदवारी फिर्ता गर्ने निर्णय भएको छ ।  साथै, गठवन्धन भित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय भएको छ ।

विज्ञप्ति हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया