काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तेस्रो वर्षको ब्यबस्थापन, शिक्षा संकाय र बिज्ञान तथा प्रविधी अध्ययन संस्थानको परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयबाट जारी तालिका हेर्नुहोस् ।






