नेशनल लाईफ इन्स्योरेन्सद्वारा २० प्रतिशत लाभांश घोषणा, शेयर बोनस कति?

काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनिलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

सञ्चालक समितिको बुधबार बसेको बैठकले आ.व. २०६७/०७७ को नाफाबाट १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

तपाईको प्रतिक्रिया