लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

काठमाडौँ- लोकसेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ।

आयोगले निर्णय गर्दै आयोगमा कार्यरत कर्मचारीहरुमा कोभिड-१९ संक्रमण देखा परेको कारणले आगामी माघ ११ गतेदेखि माघ मसान्तसम्म संचालक हुने पुर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने  निर्णय गरेको थियो ।

बिहिबार सूचना जारी गर्दै लिखित बाहेकका अन्य पुर्वनिर्धारित कार्यहरु यथावत रुपमा संचालन हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया