नेपालमा थप एक जनामा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि

काठमाडौँ- नेपालमा थप एक जनामा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार जिन सिक्वेन्सिङ गर्दा  ९८ बर्षीय वृद्धमा ओमिक्रोन संक्रमण पुष्टी भएको हो । उनि होम आइसोलेसनमा रहेका छन् ।

उनको कन्ट्रयाक्ट ट्रेसिङ भईरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया