एल.एल.वि. तेस्रो वर्षको नियमित परीक्षाको आवेदन फारम खुल्यो

काठमाडौँ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एल.एल.वि.तेस्रो वर्ष २०७७ को नियमित परीक्षाको आवेदन फारम खुला गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले बिहिबार सूचना जारी गर्दै ३ वर्षे (स्नातक तह) एल.एल.वी.तेस्रो वर्ष २०७७ को  नियमित परीक्षा दिने विद्यार्थीहरुलाई २०७८ साल मंसिर ०८ गते देखि पौष ०७ गते सम्ममा  परीक्षा आवेदन फारम भर्न आब्हान गरेको छ।

तपाईको प्रतिक्रिया