प्रहरीमा एकै पटक ठुलो संख्यामा जागिर खुल्यो (सुचिसहित)

काठमाडौँ- प्रहरी प्रधान कार्यालयल नक्शालले विभिन्न पदमा ठुलो संख्यामा नयाँ भर्ना माग गरेको छ ।

नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा  १४६, प्रहरी जवानमा १९७१ र सहयोगीमा (भान्छे १६३, हजाम १०, सिलाई बनाइ १०, कुचिकर १० र धोबी १० )का लागि दरखास्त आव्हान गरेको छ ।

फारम २०७८ मङ्सिर १९ गते देखि पौष १९ गतेसम्म दर्ता गर्न सकिने जनाएको छ ।

तपाईको प्रतिक्रिया