काठमाडौँ- राष्ट्रिय योजना आयोग, केन्दीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लागि सर्टलिष्ट मा परेका गणकहरुको नामावली सार्वजनिक गरेको छ ।
यस अघि विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको थियो।
गणकले आफ्नो सर्टलिष्टमा परेको नपरेको अवस्था थाहा पाउन यो लिंकमा गई सबमिशन न. र मोबाईल नम्बर राखेर हेर्न सकिन्छ : https://censushrms.cbs.gov.np/
अर्थात् सर्टलिष्ट भएका गणकहरुको नाम जिल्ला अनुसार यो लिंकमा गएर पनि हेर्न सकिन्छ https://censushrms.cbs.gov.np/results/enumerator क्लिक गर्नुहोस्





