न्याय सेवा वाहेक अन्य शाखा अधिकृतको परिक्षा रोकियो (सूचना सहित)

काठमाडौं । लोक सेवाले शाखा अधिकृत वा सो सरहको परिक्षा स्थगित गरेको छ । कर्मचारी समायोजन विषय बल्झिदा शाखा अधिकृतस्तरको परिक्षा रोकिएको हो । संघमा दरबन्दी हुँदा हुँदै अधिकृतलाई जबरजस्र्ती प्रदेश तथा स्थानीय निकायमा समायोजन गरिएको विषय बल्झिएपछी सर्वोच्चमा मुद्दा परेका कारण लोक सेवाले अधिकृत स्तरको अप्राविधिक परिक्षा अनिश्चित कालका लागि स्थगत गरेको हो ।अन्य शाखा अधिकृतको परिक्षा रोकिए पनि न्याय सेवा तर्फको परिक्षा भने हुने भएको छ ।

तपाईको प्रतिक्रिया