केपी ओलीको २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण, बिपक्षी गठबन्धनमा सामेल भई अपराधिक पूर्ण कार्य किन गर्नु भयो ?

काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने  २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् ।

पत्रमा  पार्टी विरुद्ध विभिन्न भेला आयोजना गर्ने,  गुटगत गतिविधिहरु संचालन गर्ने,  पार्टी निर्णय विपरीत विभिन्न कार्य गर्ने गराउने जस्ता अनुशासनहिन, अराजक अनैतिक र अलोतान्त्रिक तरिकाले विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया