देउवा सरकारलाई विश्वासको मत प्रदान गरौँ: झलनाथ खनाल

काठमाडौँ-  पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन्।

खनालले आइतबार विज्ञप्ति जारी गर्दै सकेसम्म पार्टीलाई सर्वसम्मत बनाउन कोशिस गरौँ । त्यो भएन भने बिधिपुर्वक अन्तरपार्टी बैचारिक बहस संचालन गरौ भनेका छन् ।

बिज्ञप्ति हेर्नुहोस् 

तपाईको प्रतिक्रिया