सर्वोच्चको फैसलासंगै निर्वाचन आयोगले गर्यो प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यतालिका रद्द

काठमाडौँ- निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा सदस्यको निर्वाचन कार्यतालिका सर्वोच्च अदालतको फैसला संगै रद्द गरेको छ।

बुधबार सूचना जारी गर्दै आयोगले २०७८ कार्तिक २६ गते पहिलो २०७८ मङ्सिर ८ गते दोस्रो चरणमा सम्पन्न गर्ने गरि स्वीकृत गरेको कार्यतालिका रद्द भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया