काठमाडौँ- रास्ट्रपति विधादेवी भण्डारीले संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गरेकी छन् ।
बिहिबार भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका साथै महिला, समावेशी, थारु, जनजाती, मुस्लिम, मधेशी आयोगहरुमा पदाधिकारी नियुक्ति गरेकी हुन् ।
लोकसेवा आयोगमा माधव प्रसाद रेग्मी सिफारिस नियुक्ति भएका छन् ।
को-को भए नियुक्त? हेर्नुहोस बिज्ञप्ति!






