काठमाडौँ- सर्वोच्च अदालतले पत्रकारलाई प्राथमिकताको आधारमा तत्काल कोरोना बिरुद्दको खोपको ब्यबस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।
अग्रपङ्क्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई पहिलो खोप लगाएकालाई दोश्रो र पहिलो खोप नलगाएकाहरुको हकमा तत्काल खाेपको आवश्यक व्यवस्था गर्न सर्वाेच्च आदेश जारी गरेको हो । आइतबार न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो ।